कोरोनाबाट नेपालमा थप १२ जनाको मृत्यु, ११२० संक्रमित थपिए

काठमाडौं । नेपालमा थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै काठमाडौं उपत्यकामा ३८८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३५०, भक्तपुरमा ९ र ललितपुरमा २९ जना संक्रमित … Continue reading कोरोनाबाट नेपालमा थप १२ जनाको मृत्यु, ११२० संक्रमित थपिए